३० फागुन ०७८, काठमाडौं । काठमाडौंको नयाँ सडकमा श्री वटु लुँमधि अजिमा मन्दिर (भद्रकाली) द्यः छेँ पुननिर्माण सम्पन्न भएको छ । पुननिर्मित यस मन्दिरको को शनिवार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् । २०७२ सालको भूकम्पले जीर्ण भएको देवघर बनाउन २०७५ साउनमा शिलान्यास भएको थियो । मन्दिर उद्घाटनपछि बोल्दै मेयर शाक्यले भने, ‘निर्वाचित भएर…