२६ फागुन ०७८, भक्तपुर । भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा श्रीधर अर्यालले बच्चाको आइसियु सञ्चालनमा नै नआएको दाबी गरेका छन् । माघ २६ गते पदमुक्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले हतारिएर रिबन काटेर गरेको उद्घाटनका आधारमा बच्चाको आइसियु खुल्यो भन्न नमिल्ने दाबी गरेका हुन् गत फागुन १ गते भक्तपुर अस्पताल स्थापना भएको ११९…