काठमाडौं ७ माघ । काठमाडौं महानगरको १२ औं नगर सभामा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं. ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीकबारे प्रश्न उठाएका छन् । उनीहरुले यस विषयमा महानगर प्रमुखसँग कारण माग गरेका थिए । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका…