९ मंसिर ०७८, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर सानागाउँ बस्ने काठमाडौं महानगरपालिका १० घर भएका ५१ वर्षीय दुर्गा शाही सापकोटालाई बुधबार प्रहरीले प्रकाउ गरेको छ । प््रहरीका अनुसार उच्च अदालत पाटनको गत वर्ष २०७७ मंसिर १६ गतेको फैसलाले उक्त मुद्दामा ७ दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना ठहर भई…