सुभानु आचार्य २८ कात्तिक ०७८,विशंखु । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन विशङ्खुनारायण मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेलाका लागि मन्दिर प्राङ्गणमा मर्मतसम्भार र सरसफाइको काम सकिएसँगै आजबाट मेला लाग्ने भएको छ । गोदावरी नगरपालिका २ मा पर्ने चार नारायणमध्येका एक विशङ्खुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन भव्य मेला लाग्ने गर्दछ । मेलामा मुलुकका विभिन्न जिल्लाबाट…