२८ असोज ०७८,बलेवा । होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी होमस्टे आएपछि काठेखोला गाउँपालिका ६ का प्रमानन्द कंडेलले दङ्ग परे । पाहुनालाई आफ्नो होमस्टेमा राखे । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उनले भने “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ ।…