२६ असोज ०७८,भक्तपुर । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएपछि भक्तपुर सडकमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । उनको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हँुदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको जीर्ण खडक खाल्डाखुल्डी पुर्नुका साथै यातायातका साधन ओहोरदोहोर गर्न सहज बनाएको छ…