२९ भदौ ०७८, काठमाडौं । कोभिड–१९ का कारण गत वैशाख १६ गतेदेखि बन्द हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । कोभिड–१९ को जोखिम घट्दै गएपछि दरबार संग्रहालय खुला गरिएको हो । हनुमानढोका दरबार संग्रहालयका प्रमुख सन्दीप खनालका अनुसार सरकारद्वारा जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सर्वसाधारणलाई प्रवेशको व्यवस्था मिलाइएको छ । संग्रहालय हप्ताको…