१५ साउन ०७८,काठमाडौं । अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२६ ठमेल बस्ने चिनियाँ नागरिक ५६ वर्षीय शि झिवाइ नाम गरेका युवक शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यि चिनियाँ नागरिकले अवैध रुपमा मदिरा उत्पादन गरी विक्री गरिरहेको सूचना पाएपछि महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनलाई ठमेलमा पक्राउ गरेको थियो ।…