१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा थप ४२८ जनामा कोरोना

२ साउन ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जना संक्रमित थपिएका हुन्। यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ।