२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोञ्ज्योसोममा बन्यो कार्यालय भवन, प्रचण्डले उद्घाटन गर्ने

२ वैशाख ०७७,ललितपुर । दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आफ्नै भवन निर्माण गरेको छ । गाँउपालिकाको वडा नं.१ चौघरेमा नवनिर्मित यो भवन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले वैशाख ३ गते शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेको गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतानले ललितपुर खबरलाई जानकारी दिएका छन् । कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष गोपिलाल सिंतानले…