१९ पुस, ०७७ ललितपुर । ललितपुर गोदावरी नगरपालिका–१२, ठेचो घर भई हाल कालिमाटी बस्दै आएका एक युवकले श्रीमतीको हत्या गरेका छन् । काठमाडौं कालिमाटीस्थित क्लब मार्गमा बस्दै आएका २३ वर्षीय सुरज परियारले आफ्नै २२ वर्षीया श्रीमती मीरा सुन्दास परियारकाे हत्या गरेका हुन् । मासु नपकाएको निहुँमा हत्या गरेको उनले प्रहरी समक्ष स्वीकार गरिसकेका छन् । सुरजसँग…