[caption id="attachment_11049" align="alignnone" width="1100"] प्रतिकात्मक तस्बिर[/caption] ८ पुस ०७७,धोविघाट । ललितपुरको धोविघाट सडकमा दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । ललितपुर महानगरपालिका ३ धोविघाटस्थित सडकमा प्रदेश ३–०२–२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार राति ती पैदलयात्री को मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा काभ्रे घर भई अहिले त्यसै ठाँउ ललितपुर महानगरपालिका ३…