[caption id="attachment_25796" align="alignnone" width="1100"] बाडेगाँउमा ढल राख्नका लागि ल्याइएको ह्वीम पाइप । तस्विर : ललितपुर खबर[/caption] ५ पुस ०७७,ललितपुर । सातदोबाटो–गोदावरी सडक खण्डअन्तर्गत ठैव–बाडेगाउँ मूल सडकमा नाली तथा ढल राख्न कार्य सुरु गरिएको छ । सो सडक कालोपत्र गर्नका लागि आज(आइतबार)देखि नाली तथा ढल राख्न थालिउको हो । यस सडकमा दैनिक गुड्ने सवारी साधन वैकल्पिक…