[caption id="attachment_81731" align="alignnone" width="1100"] पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ललितपुरस्थित भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा प्रधानमन्त्री शेरबहादुर देउवा । लेन्सः रोशन सापकोटा/रासस[/caption] १९ मंसिर ०७९, ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका छन् । आज ललितपुरको बाँडेगाउँ सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८औँं जन्मोत्सवको अवसरमा आयोजित उक्त ज्ञान महायज्ञ(सप्ती…