१८ मंसिर ०७९, ललितपुर । ललितपुर ग्वार्को चोकमा शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम सुरू हुने गरिने भएको छ । शुक्रबार बिहान ६ बजेदेखि ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो। ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो। निर्माणको काम सुरू भएसँगै यहाँको ट्राफिक व्यवस्थापन अझ चुनौतीपूर्ण हुनेछ।…