२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर ३ को प्रदेशमा एमाले अगाडि, गठबन्धन पछाडि

ललितपुर खबर ८मंसिर ०७९, ललितपुर । ललितपुर क्षेत्र नं. ३ को प्रदेशसभा सदस्यको मतगणनामा एमाले फेरि अगाडि लागेको छ । निर्वाचन कार्यालयका अनुसार ललितपुर ३को प्रदेशसभा १मा गठबन्धनका तर्फबाट नेकपा माओवादीका प्रतिश्पर्धी राजकाजी महर्जनलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार रघुनाथ महर्जन अघि लागेका छन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार राजकाजी महर्जनले ७ हजार ६४५…