५ मंसिर ०७९, काठमाडौं । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो…