माधवप्रसाद घिमिरे/रासस २७ कात्तिक ०७८,ललितपुर । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नं १ मा उदयशम्शेर राणा र नवराज सिलवालसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विभिन्न दलबाट ११ र १० जना स्वतन्त्र उम्मेदवारमध्ये मुख्य प्रतिस्पर्धा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्सेर राणा र नेकपा एमालेका उम्मेदवार नवराज सिलवालबीच नै हुने…