११ कात्तिक ०७९, भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित एक गाई फाममा चोरी भएको छ । प्रहरीका अनुसार नगरपालिका ४ हर्षचोक बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका ७ घर भएका ३८ वर्षीय जुगलदास दंगालको गाई फर्मबाट नगद, सुनको गरगहना लगायत अन्य सरसामान गरी करिब ४ लाख ७३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न…