३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीयलाई श्रम स्वीकृती निर्णयपछिको तरंग


२४ माघ २०७५, बिहिबार  

0
Shares

ललितपुर खबर

काठमाडौं
२४ माघ २०७५

नेपालमा काम गर्ने भारतीयहरुलाई श्रम स्वीकृती चाहिने गरी सकुलर गरिएपछि नेपाल भारत संम्बन्धमा नयाँ तरंग उत्पन्न हुने संकेत देखा परेको छ । नयाँ व्यवस्था भएपछि बुझन बन्दै भारतीय दुतावासका डेपुटी चिफ अफ मिसन अभयकुमार सिहदरवारस्थित श्रम मन्त्रालय पुगेर चासो राखेका हुन् । तर मन्त्रालय अधिकारीहरुले यस्तो किसिमको व्यवस्था भएको नदेखिएको भन्दै आस्वस्त पार्ने प्रयास गरेका थिए ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले केही साता अघि भारतीय कामदारहरुको संख्या अध्यावधिक गर्न र ?ाम स्वीकृती लिने व्यवस्थ ागर्न सक’लर जारी गरेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ९ : २१ बजे