२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपा दुई तिहाई मतसहित अग्रस्थानमा



ललितपुर
राष्ट्रिय स्वतन्त्र पार्टी मत गणना भइरहेको दई तिहाई स्थानमा अग्रता दिएको छ ।
पछिल्लो परिणाम अनुसार मत गणना भइरहेको कुल ८५ क्षेत्र मध्ये ७३ स्थानमा रास्वपाले अग्रता लिइरहेको छ ।
मत गणना भइरहेको १० स्थानमा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ भने नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पाँच पाँच स्थानमा अग्रता लिएका छन् ।
राप्रपा, श्रम संस्कृती पार्टी र एक स्वतन्त्र अग्र स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं १मा रास्वपाकी रञ्जु दर्शनाले विजय प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसका योगेश गौचनले विजय प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।