१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अलपत्र रानीपोखरी (फोटोफिचर)


७ चैत्र २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता
७चैत्र ०७,काठमाडौं । राजधानीको रानीपोखरी वि. सं. १७०८ मा मल्ल राजा प्रताप मल्लले आफ्नी रानीलाई खुशी बनाउन लागि निर्माण गरेको हुँदा यस पोखरीको नाम रानी पोखरीको नामांकरण भएको हो ।ंरानी पोखरी ६५ रोपनी क्षत्रफलमा फैलिएको छ । पोखरीको बिचमा रानी सहित हाती चढेका राजा प्रताप मल्ल छोराहरु मोहिपतेन र चक्रवर्तेन्द्रको मूर्ति छ । सधै बन्द रहने राानी पोखरी हरेक वर्ष तिहारको टिकाको दिन मेला लाग्छ । आफ्ना आफ्ना दिदी बहिनी नहुने दाजुभाई र दाजुभाई नहुने दिदीवहिनीहरु टिका लगाउन रानी पोखरी जानन््छन्न् ।


२०७२ वैशाख १२ गतेको विनासकारी भुकम्पपछि पोखरीको बीचमा रहेको वालगोपालेश्वर महादेवको क्षतिग्रस्त भएको थियो । काठमाडौं महानगरपालिकाले पुर्ननिर्माण पुर्ननिर्माण शुरु गरेपछि रानी पोखरीको भौतिक संरचना पुरातात्विक संरचनामा निर्माण नभएको भन्दै पुरातत्व र महानगरबीच विवाद हुँदा लामो समय अलपत्र रह्रयो । राष्ट्रपति विद्यादेवि भण्डारीले रानीपोखरी पुर्ननिर्माणको शिलन्याश गरेकी थिइन् ।
पुरानो विवाद सल्ट्याएर रानीपोखरी पुर्ननिर्माण प्राधिकरणले निर्माण गर्ने भएको छ । अजकलको रानीपोखरी अलपत्र अवस्थामा हेरौं ः–

 

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  १२ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।