१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिडियो

चापागाँउमा मजदुर पुरिएपछि उद्धार

app appharu

  • २२ चैत्र २०७५, शुक्रबार


 

ललितपुरको चापागाँउ आनन्न्द वननमा पहिरोमा एक मजदुर पुरिएका छन् । उनको नाम र ठेगाना भने खुलेकोखुलेको छैन । पहिरोले पुरिएपछि उद्धारको क्रममा डोजरले खनेर निकालिएको थियो । उनलाई पहिरोबाट निकाल्न एक घण्टा लागेको उद्धारमा संलंग्न भट्टेडाँडाका रेवती सापकोटोले वताए । रेवती सापकोटोले खिचेको भिडियो हेर्नुहोस