३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय तहमा ९ हजारलाई जागिर खुल्यो


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१५ जेठ ०७६, काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी माग्दै बुधबार ९ हजार १ सय ६१ विज्ञापन प्रकाशित गरेको छ ।
स्थानीय तहको लागि संघीय लोक सेवा आयोगले प्राविधिक र अप्राविधिक चौथो, पाँचौ र छैठौं तहका कर्मचारी का लागि विज्ञापन प्रकाशन गरेको हो ।
जागिर खान चाहने नेपाली नागरिकले असार ३ गतेसम्म अनलाइनबाट फारम भरेर बुझाउन सकिन्छ भने रोव्वर रकम भुक्तानी गरेर फारम बुझाउने हो भने असार १० गतेसम्म समय छ ।

धेरै सरकारी कर्मचारीको माग भएको हुँदा पछिल्लो समय लोक सेवाको तयारी गरेर बसेका विद्यार्थीहरुलाई फाइदा हुनेछ । स्थानीय तहका लागि कर्मचारीहरु मागिएको हुँदा दुर्गममा बसेर काम गर्नु पर्ने अवस्था छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ११ : ३४ बजे