३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


खाली कुर्सीसँग बजेट बहस


२१ जेष्ठ २०७६, मंगलबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
२१ जेठ ०७६, बानेश्वर संसद भवन । गतसोमबारबाट प्रतिनिधि सभा बैठकबाट शुरु आर्थिक वर्ष २०७६÷७७ को अनुमानित बजेटमाथिको बहस निरस र कर्मकाण्डी हुदै गएको संसदको दृश्यबाट देखिन्छ । देशको बजेट जस्तो महत्वपूर्ण सवालमा भइरहेको बहसमा निराशाजनक उपस्थिती रहेको छ । बजेटमाथि छलफलको क्रममा २ बजेतिर जम्माजम्मी ६० जना संसद उपस्थित थिए ।
संसदमा उपस्थित सासंदहरु आफ्नो पालोमा बोल्ने हाजिर गर्ने र बाटो लाग्ने प्रवृतिको कारण संसदको कुर्सी खाली देखिएको हो । बजेट बहसमा कोरम नपुगे पनि छलफल चल्ने हुँदा न्युन संख्यामा पनि छलफल चलेको हो ।


हेरौं तस्विरमा बजेट वहसको क्रममा संसदमा देखिएका खाली कुर्सीहरु ः

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार  ३ : ०३ बजे