२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोदावरी बस्ने राधेश्याम कार्की ४० ग्राम सुनसहित पक्राउ


२२ भाद्र २०७६, आइतबार  

0
Shares

मकवानपुर । भिमफेदी गाउँपालिका–६ बाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ४८ वर्षीय राधेश्याम कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ३२७७ नम्बरको कार जाँच गर्ने क्रममा कारचालक कार्कीलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ९ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।