१ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काष्ठमण्डपस्थित मन्दिरको पेटीमा एक व्यक्तिको शव भेटियो



 

राजधानीको वसन्तपुररस्थित काष्ठमण्डपस्थित मन्दिरको पेटीमा एक व्यक्तिको शव भेटिएको छ ।

 

प्रहरीका अनुसार काठमाडौ महानगरपालिका २० काष्ठमण्डपस्थित मन्दिरको पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूषको शव शुक्रबार फेला परेको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १२ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।