१७ असोज ०७६, ललितपुर । झापाको दुइृ फरक स्थामा करेन्ट लागेर दुई जानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडीका ३२ वर्षीय कासी दासर दमक नगरपालिका ५ निवासी ४० वर्षीय चिन्टु माझी रहेका छन् ।
बिर्तामाड नगरपालिका १मा रहेको स्टिल उद्योग कार्यरत दासलाई करेन्ट लागेको थियो । गम्भीर घाइते भउका यनको बि एाड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र यसै गरी खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मर्ने त्रममा माझीको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।
प्रतिक्रिया