२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुृृईं कराेड सरसठी ६७ लाख नगदसहित पचीस जना जुवाडे प्रकाउ


२० कार्तिक २०७६, बुधबार  

0
Shares

 

२० कार्तिक ०७६, काठमाडौं । काठमाडाैंबाट  २ करोड ६७ लाख नगदसहित जुवाखालबाट २५ जुवाडेहरूलाईं प्रहरीले पक्राउ  गरेकाे छ । केही जुवाडे हिरासतमा छल्न अस्पताल भर्ना भएका छन् भने  २५ मध्ये आठ जना केही दिनयता अस्पतालमा बसेका छन् ।

त्पसैगरी पक्राउ परेका जुवाडे हरू मध्ये पवित्रकुमार कार्की, इन्द्रबहादुर श्रेष्ठ, सोहेल कार्की, पवनकुमार गुप्ता, शम्भुकुमार बुढाथोकी, होमप्रसाद चौलागाईं, श्रवणकुमार गोयल र रञ्जन राजवंशी ह्याम्स अस्पताल भर्ना गरिएकाे छ ।

प्रेसर र  मुटुको रोगी भन्दै  चिकित्सकले नै भर्ना गर्ने निर्णय अनुसार अस्पताल भर्ना गरिएकाे महानगरीय प्रहरी वृत महाराजगन्जका एक प्रहरी अधिकारीले जानकारी दिनुभयाे । याे समचार  नयाँ प्रत्रिकाकामा छापिएकाे छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ४५ बजे