ललितपुर खबर फोटोग्राफी
२४ कार्तिक ०७६, माइतीघर । लिपियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नेपाल र भारतबीच सिमाविवाद रहेको ठाँउहरु भरतले आफ्नो नक्सामा राखेपछि काठमाडौं तरंगित छ । विभिन्न संघ, संगठन र राजनीतिक दल र भातृसंगठनहरु ीनरन्तर विरोध प्रर्दशन गरिरेहका छन् ।
श्निबार अपरान्ह नेपालीका लागि नेपाली अभियानमा सहभागी एक युवा रुख चढेर भारतीय नक्साको विरोध गरे । विरोधका क्रममा उनको हातमा विरोधका स्वरहरु अंकित प्लेकार्ड पनि थियो ।
२४ कार्तिक २०७६, आइतबार
0
Shares
प्रतिक्रिया