६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्याउ : खान छोडेर माला (आजको तस्विर)


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

स्याउको माला लगाएपछि टोलि ।तस्विर ः विजय रावल

२७ कार्तिक ०७६, जुम्ला । रारा भ्रमणको क्रममा जुम्ला पुगेको नेपाल पत्रकार महासंघका केन्द्रिय टोलीलाई स्वागतको क्रममा स्याउको माला लगाइदिएपछि तस्विर खिचाउदै अध्यक्ष गोविन्द आचार्यलगायतको टोली दंग परिरहेको दृश्य राष्ट्रिय समाचार समितीका लागि विजय रावलले खिच्नु भएको छ ।
स्याउका माला लगाएपछि तस्विर खिचाउन ठूलै कसरत भइएको छनक तस्विरले दिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।