२९ पुस २०८२, मंगलबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धरान उपमहानगरपालिकामा नेकांका तिलक राई बिजय


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६ धरान । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई बिजय भएका हुन्।

तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरेका हुन भने उनका प्रतिध्वदी नेकपा०का प्रकाश राईले २३ हजार ९१४ मत प्राप्त गरेका थिए । राईलाई २ हजार ७९५ मतान्तरले पराजित गर्दैराई बिजय भएका छन् । धरानमा बहुदलपछि कांग्रेसको पहिलो जित हो ।

०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।