
२९ माघ ०७६, जाजरकोट । जारकोटको भेरी नगरपालिका–२ बाहुनथाना सडकमा ६२ वर्षीय छिता परियार नाती बोकेर गिट्टी कुट्दै गरेको हृदयविदारक तस्विर प्रकाशमा आएको छ । साथमा ६५ वर्षीय मनमाया खड्का र ४६ वर्षीय बेलमती पुन पनि गिट्टी कुट्दै छन् ।
दैनिक गिट्टी कुटेर आएको पैसाबाट उनीहरु परिवार पाल्दै आएका आएको बताउछन् । यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि हेमन्त केसीले खिच्नु भएको हो ।







प्रतिक्रिया