१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सञ्चारमन्त्रीको अडियो प्रकरणमा, मनोज गजुरेलले दिए करोडको दनक


८ फाल्गुन २०७६, बिहिबार  

0
Shares

८ फाल्गुन ०७६, काठमाडौँ । सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको कमिसनका लागि डिल गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उहाँको चारैतिर विरोध भएको छ।

सुचना तथा सञ्चारमन्त्री बास्कोटाको अडियो काण्डका बारेमा विभिन्न किसिमका प्रतिक्रिया आइरहेका सययमा कमेडी च्यानपियन कार्यक्रममा जर्जको रुपमा बस्दा करोड करोड भन्ने मनोज गजुरेलले पनि यो प्रकरण बारेआफ्नो धारणा सामाजिक संञ्जाल फेकबुक मार्फतसार्वजनिक गरेका छन्।

उनले कमेडियनको पन्चलाइन राम्रो भएमा करोडको पन्चलाइन भन्ने गरेका छन्। हास्य कलाकार मनोज गजुरेल कमेडी च्याम्पियनमा करोड करोड भनिरहँदा संचारमन्त्रीले ७० करोड मागेको अडियो सार्वजनिक भएपछि धेरैले यस विषयलाई गजुरेल र संचारमन्त्रीलाई जोडेर सामाजिक संजालमा ट्रोल बनाइरहेका छन् ।

https://www.youtube.com/@lalitkhabar

त्यस्तैगरी मनोजले आफनो फेसबुकमा एउटा स्टाटस यस्तो लेखेका छन् । ‘करोड(करोड भन्नी तर सुको नदिनीु भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने ुपञ्चलाईनु पनि बिजोग थियो । तर, त्यही लार्ईनबाट झण्डै सत्तरी करोड हान्दिए 🤣। ३राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ 🇳🇵।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ४ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।