८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गोरखा शिक्षा क्षेत्रमा एक नम्बर


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares


राजेन्द्र न्यौपाने
८ फागुन ०७६, गोरखा ।गोरखा निर्वाचन क्षेत्र नं. १ का साँसद हरीराज अधिकारी शिक्षा क्षेत्रमा गोरखा एक नम्बर हुनैपर्ने बताउनु भएको छ । शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित जलदेवीमा.वि.को ४२ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा धारणा राख्नु भएको हो ।
‘गोरखा जिल्लाको शिक्षा सुरु देखि नै राम्रो छ, अहिले भौतिक पुर्वाधारहरुमा तिब्र विकास छ, यसलाई प्रयोग गरेर स्तरीय शिक्षा प्राप्तिका लागि शिक्षक, विद्यार्थी, अभिभावक लाग्नु पर्ने पर्छ ।’ उहाँले भन्नु भयो । अहिले गोरखाका जो कोही मानिस शिक्षित रोजगार हुनुपर्ने रहेको उहाँको धारणा थियो ।
विद्यालय र पढाउने शिक्षकका लागि के आवश्यकताहो त्यो पूरा गर्न तयार छौं तर नजिता अब्बल हुनुपर्ने उहाले बताउनु भयो । शिक्षालाई व्यवहारिक र वैज्ञानिक बनाई अन्तराष्ट्रिय स्तरमाप्रतिष्पर्धी बनाउनुपर्ने उहाँको भनाई थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।