१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार

मेलाम्चीको पानी परिक्षण, असारमा काठमाडौंमा खसालिने

४ चैत्र २०७६, मंगलबार  

0
Shares

फाइल तस्विर

४ चैत्र ०७६,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको परिक्षण गरिएको छ ।, सोमबार खानेपानी मन्त्री विना मगरको उपस्थितीमा सुरुङमा पानी हालेर परिक्षण गरिएको थियो ।
मेलाम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले परिक्षण सफल भएको बताउनु भयो ।
कार्यक्रममा सहभागी मन्त्री मगरले सरकारले निर्धारण गरेको आउदो असार मसान्तसम्म काठमाडौमा पानी पु¥याउन तिब्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, विधिध समस्या र अन्यौल चिर्दै काम भइरहेका छ । काम अन्तिम चरणमा छ ।
निर्देशक खत्रीले पछिल्ला दिनमा निमाण कम्पनी सिनो हाइड्रोले कामको गति बढाएको जानकारी दिनुभयो ।
पटक पटक नयाँ नयाँ भाका राखेर काठमाडौमा मेलाम्चीको पानी ल्याउने सरकारको योजना असफल भएपछि यही असार मसान्तसम्मको नयाँ मिती तोकिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५१ बजे