२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजको तस्विर ःभावपूर्ण श्रद्धाञ्जली


६ असार २०७७, शनिबार  

0
Shares

६ असार०७७,नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको  शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा सत्गति गर्ने क्रममा नेपाली सेनाको टोली अन्तिम सलामी दिए ।

सत्गतिकै क्रममा एकातिर जंगलमा खाडल खनेर पन्छिइएको माटो देखिन्छ भने सेतोपिपिई कपडा लगाएका सैनिक हात उठाएर भावविह्वल हुदै सलामी दिईरहेका छन् ।

सत्गति गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थिए  । तस्वीर राष्ट्रिय समाचार समितीका लागि मेनका चौधरीले खिेचेकी हुन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १२ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।