
१४ असार ०७७, काठमाडौं । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गर्नुभएको छ ।
राष्ट्रपति निवास समेत रहेको शितल निवासमा उहाँले समी, तेजपातलगायत फलफूलका बोट रोप्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया