२४ असार ०७७, भट्टेडाँडा । असारको दर्के झरीमा कान्तिलोकपथको यात्रा के सम्भव होला ? दक्षिण ललितपुरबाट हेटौडा हुँदै तराई झर्नेको प्रश्न हो यो ।
जव बर्षे झरी पर्छ कान्तिलोक पथ क्षतविक्षत हुन्छ । पानी पर्दा ललितपुर खण्डको काल्चे,मासखोला, छपेली र भालुखोलामा ज्यादा पहिरो जाने गरेको छ ।
यो बर्ष पनि कान्तिलोकपथ अन्र्तगत ललितपुरको छपेली नजिकै पहिरो जाँदा बाटो बन्द छ । बाटोभरि पहिरो नै पहिरो । हेरौं केही दृश्यहरु ः
प्रतिक्रिया