२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोरोनाले तर्साएको एउटा एकान्त शहर ‘लुभु’ (तस्विरहरु)


३० असार २०७७, मंगलबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
३० असार ०७७, लुभु ललितपुर । सोमबार साँझ ललितपुरको लुभु बजार माथिको आकाशमा कालो बादल मडारिएको थियो । सधै भीडभाड हुने बजारमा मान्छे मुस्किलल भेटिन्थे । बजार बन्द थियो । एकान्त र डरलाग्दो ।


क्ेही दिनअघि लुभु बजारमा कोरोना भाइरस देखा प¥यो । एक घरको स्वास्थ्यकर्मीको परिवारकै १० जना संक्रमित भेटिए ।

संक्रमण फैलन नदिन महालक्ष्मी नगरपालिकाले बजार सिल ग¥यो । अनि लुभु बजारमा एकाएक सन्नाटा छायो ।
पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै जाँदा यस भेकका स्थानीय बेचैन छन् ।


दैनिक जीवन धान्न हरेक विहान केही क्षण बजार खुल्छ । धेरै मान्छे घरको चार दिवारभित्र कैद छन् । संक्रमित भेटिएपछि लुभुबजारका केही दृश्य । हेरौं ः

 

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  १० : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।