१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026
Logo
  • Logo
  • Logo
  • मुख्य समाचार
  • मनोरञ्जन
  • कला / साहित्य
  • राष्ट्रिय समाचार
  • जीवनशैली
  • फिचर
  • विशेष
  • सुन्दर नेपाल
  • पर्यटन
  • स्थानीय
  • अन्य
    • विदेश
    • ललितपुर
    • राशिफल
    • बागमती प्रदेश
    • पाठक-पत्र
    • जीवनशैली
    • उपत्यका
    • अर्थ

ललितपुर खबर सर्च गर्नुहोस्

Logo
  • मुख्य समाचार
  • फोटो फिचर
  • अर्थ
  • कला / साहित्य
  • अन्तरवार्ता
  • कला/साहित्य
  • खेलकुद
  • पाठक-पत्र
  • फिचर
  • राशिफल
  • रोचक
  • विचार
  • विशेष
  • विदेश
  • सुन्दर नेपाल
  • अपराध
  • मौसम
  • पात्रो
  • विनिमय
  • राशिफल
  • सुन-चाँदी
  • युनिकोड

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


६.९ म्याग्नीच्युडको भूकम्प


app appharu

३ श्रावण २०७७, शनिबार  

0
Shares

0
Shares
  • -A
  • A
  • +A

२ साउन (रासस÷एएफपी) ः पपुवा न्युगिनीमा शुक्रबार शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५० मा भूकम्प आएको जनाएको छ । राजधानीदेखि १५० किलोमिटर टाढा केन्द्रविन्दु रहेको र ८५ किलोमिटर गहिराइबाट कम्पन भएको अधिकारीहरुले जनाएका छन् । भूकम्प आएपछि घर भित्र रहेकाहरु दौडिएर घर बाहिर खुल्ला ठाउँमा पुगेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । देशका धेरै ठाउँमा भूकम्पको महसुस गरिएको थियो ।अधिकारीहरुले भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षति भएको विवरण प्राप्त नभएको जनाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया

भर्खरै

सम्बन्ध विच्छेदका कारण बालश्रमको बढ्दै

माधवनारायण बर्तालुको तीर्थयात्रा : चाँगुनारायण पुगेर सम्पन्न

 टुडिखेलमा दुई करोड ७० लाख खर्चेर हरियाली बनाउदै महानगर

दक्षिण ललितपुरको देविचौरका युवकद्वारा श्रीमतीको हत्यापछि प्रहरीसमक्ष आत्मसमर्पण

उम्मेदवार ‘बालेन’ बोल्दै नबोली चुनाव प्रचार गर्दै, घण्टी बजाउदै डुल्दै

एकै दिन काठमाडौंमा तीन दुर्घटना, तीनै जनाको निधन

चलचित्रबारे युवाहरुको आवाज सुन्दै ‘कुमारी’को टिम

lalitkhabardotcom

धेरै पढिएको

दक्षिण ललितपुरको देविचौरका युवकद्वारा श्रीमतीको हत्यापछि प्रहरीसमक्ष आत्मसमर्पण

ललितपुरको नेताहरुको निर्वाचन प्रचार सुस्त

खोकनाका सम्पदा जोगाउन प्रधानमन्त्री सुशीला कार्कीको निर्देशन

दक्षिण ललितपुरको विकासमा जगदिश खरेलको टिप्पणीपछि चौतर्फी आलोचना

ललितपुरमा नक्कली हतियार देखाएर आतंक फैलाउने घिमिरे चापागाँउ दोबाटोबाट पक्राउ

थप समाचार

बमको धम्की आएपछि इन्डिगो विमान आपत्‌कालीन अवतरण

शेख हसिनालाई मृत्युदण्डको सजाय

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

भारतमा विश्वकै सबैभन्दा दुर्लभ रक्त समूह ‘सीआरआईबी’ फेला

तिब्बतमा दुई पटक भूकम्प महसुस

रुसमा अहिलेसम्मकै ठूलो भूकम्पको धक्का, सुनामीको चेतावनी

केदारनाथ दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

अहमदावाद विमान दुर्घटनाः एक व्यक्तिको जीवितै उद्धार

Logo
माहाकाँल मिडिया नेटवर्क प्रा. लि.

ठेगाना: गोदावरी ११, ललितपुर

सूचना विभाग दर्ता नं. : १८५३\०७६-७७

प्रधान सम्पादक: जानुका दुलाल

फोन नं: +९७७-९८४५९९०१३५

ई-मेल: [email protected]

विज्ञापन: अशोक (९८४५९९०१३५)

साइट नेविगेशन
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • अन्तरवार्ता
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • उपत्यका
  • कला / साहित्य
  • खेल
  • जीवनशैली
  • पर्यटन
  • पाठक-पत्र
  • फिचर
  • फोटोफिचर
  • बागमती प्रदेश
  • भिडियो
  • मनोरन्जन
  • राशिफल
  • रोचक
  • ललितपुर
  • विचार
युटिलिटिज
  • विदेशी मुद्रा
  • सुन/चाँदी
  • मौसम
  • राशिफल
  • नेपाली क्यालेन्डर
  • यूनिकोड

  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • सम्पर्क गर्नुहोस्
  • यूनिकोड
©2026 Lalitpur Khabar सर्वाधिकार सुरक्षित माहाकाँल मिडिया नेटवर्क प्राइभेट लिमिटेड | Site By : Appharu