२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मंगलबार दिउँदो बर्षाको सम्भावना


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, काठमाडौं । मंगलबार दिउसो देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश,गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।
मंगलबार राती समेत यी स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको विभागको भनाई छ ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ८ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।