
३१ भदौं ०७७, ललितपुर । बुधबार विहान सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भुकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चेवरपर केन्द्रविन्दु ६ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले भुकम्पमापन केन्द्रले जनाएको छ ।
आज बिहान ५ बजेर १९ मिनेट परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्प गएपछि ललितपुरका स्थानीयबासी घर अगाडिको चोकमा भेला भएका थिए । विहान ५ बजेर २० मिनेट जाँदा भुकम्पको झड्का महसुस भएको हो ।








प्रतिक्रिया