
२४ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिका(५ कुमारीपाटीस्थित शुभागमन बहुउद्देश्य सहकारी संस्थाबाट नगद ७ लाख ७ हजार ६ सय २५ रुपैयाँ र सिसिटिभि डिभाइस समेत शुक्रबार चोरी
भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२९ आश्विन २०७७, बिहिबार
0
Shares








प्रतिक्रिया