२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामाकोशीमा दुर्घटना ः एकको निधन


२ कार्तिक २०७७, आइतबार  

0
Shares


२ कात्तिक ०७७, काठमाडौं ः काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकमा ना।६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री झापा पंचगाक्षी गाउँपालिका ४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीयाको आइतबार दिउँसो निधन भएको छ । ठक्करबाट गम्भीर घाइते भएका अशोकको
त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ,।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।