
७ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ३२ भाटभटेनी डेरा गरी बस्ने गुल्मी छत्रकोट गाउँपालिका १ घर भएका विन्दु भण्डारीको कोठाबाट सुनका बिभिन्न गरगहना गरी करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यससम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
७ कार्तिक २०७७, शुक्रबार
0
Shares








प्रतिक्रिया