
८ कात्तिक ०७७, काठमाडौं । चारैतिर दशैंको खुशीयाली मनाइरहदा काठमाडौं ३२ तिनकुने मुनिभैरव सडकमा प्रदेश ३ ०२(०१२ प ७१०१ नम्बरको स्कुटर शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मुलपानी बस्ने ३० वर्षीय स्कुटर चालक मनोज बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
९ कार्तिक २०७७, आइतबार
0
Shares








प्रतिक्रिया