
१२ कात्तिक ०७७, काठमाडौ । काठमाडौं महानगरपालिका २६ मित्रनगर मञ्जुश्री मार्गस्थित आरामदायिक होटेलको स्टाफ कोठामा तनहुँ भानु नगरपालिका चम्बास घर भएका ५१ वर्षीय भरत बाबु कडेंल बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । उनी २०७६ चैत महिनादेखि उक्त कोठामा बस्दै आएको बुझिएको छ ।








प्रतिक्रिया