२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमै एटिएमबाट एक लाख चोरी


१४ कार्तिक २०७७, शुक्रबार  

0
Shares


१३ कात्तिक ०७७, काठमाडौं । काठमाडौं महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोट घर भएकी ४३ वर्षीया मन्दिरा थापा भण्डारीको कोठाबाट नगद ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंकको पिन नम्बर लेखिएको एटिएमबाट नगद १ लाख रुपैयाँ बुधबार दिउँसो चोरी भएको छ ।
यस घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।